काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालतिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आफ्नो देशको
काठमाडौं । मेरिङदेन गाउँपालिका३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै
काठमाडौं । कागेश्वर मनोहरा नगरपालिका–८ गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।
गोठाटारको ओम चोकस्थित प्रतिक्षालयमा एक पुरुष मृत फेला परेको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। नुवाकोट पुगेर राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्।
प्रभावित क्षेत्र पुगेर
काठमाडौं । त्रिशूली३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
बाढी आएको
काठमाडौं । भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति आज १३औँ दिनको पुण्यतिथिको अवसर पारी पोखरामा पारायणसहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली दिइएको छ।
पोखरा महानगरपालिका वडा
काठमाडौं । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीले सिर्जित समस्या समाधानका लागि विदुर नगर कार्यपालिकाले विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ।
भदौ २१
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुरकाठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार कार्गो विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ।
बीबीसीका अनुसार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु