Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

पृथ्वीराजमार्गमा कुकुरसहित प्रहरीको विशेष चेकिङ (तस्बिरसहित)

पृथ्वीराजमार्गमा कुकुरसहित प्रहरीको विशेष चेकिङ (तस्बिरसहित)


  • 337
    Shares

    पृथ्वीराजमार्गमा कुकुरसहित प्रहरीको विशेष चेकिङ (तस्बिरसहित)
    images

    काठमाडौं । तनहुँ प्रहरीले पृथ्वीराजमार्गमा तालिमप्राप्त कुकुरसहित विशेष चेकिङ सुरु गरेको छ।

    चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले दुईवटा तालिमप्राप्त कुकुर परिचालन गरी आकस्मिक जाँच थालेको हो।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लागुऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रण गर्नुका साथै विस्फोटक पदार्थको अवैध ओसारपसार र प्रयोग रोक्न यस्तो चेकिङ सुरु गरिएको हो।

    प्रहरीले राजमार्गमा सुरक्षा निगरानी बढाउँदै सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने जनाएको छ।

    d5.jpg

    d4.jpg

    d3.jpg

    d2.jpg

    d1.jpg

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १२:२४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij