Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

खनालको समाजवादी जागरण अभियानपछि नेकपाले बोलायो बैठक

खनालको समाजवादी जागरण अभियानपछि नेकपाले बोलायो बैठक


  • 442
    Shares

    खनालको समाजवादी जागरण अभियानपछि नेकपाले बोलायो बैठक
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । झलनाथ खनालले पार्टी कारबाहीमा परेका नेताहरूसँग मिलेर समाजवादी जागरण अभियान घोषणा गरेपछि नेकपाले संयोजन समितिको बैठक बोलाएको हो । 

    नेकपाको उच्च स्रोतका अनुसार संयोजक पुष्पकमल दाहाल प्रचण्डले २३ गते बिहान ११ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएका छन् । 

    पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र एकता महाधिवेशन सम्बन्धमा फरक प्रस्ताव पेस गरेका खनालले सोमबार समाजवादी जागरण अभियान घोषणा गरेका थिए । 

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १७:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij