Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

एमालेको चौथो केन्द्रीय कमिटी बैठक सुरु

एमालेको चौथो केन्द्रीय कमिटी बैठक सुरु


  • 29
    Shares

    • images
    एमालेको चौथो केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौं । नेकपा (एमाले) को दुई दिने राष्ट्रिय भेला समापन भएसँगै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बसेको छ । 

    दुई दिने राष्ट्रिय भेला आयोजना भएकै स्थान काठमाडौँको कार्की ब्याङ्क्वेटमा चौथो केन्द्रीय कमिटी बैठक आयोजना गरिएको हो ।

     राष्ट्रिय भेलाको समापनलगत्तै सोही स्थलमा पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

     

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १६:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij