Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

कांग्रेसले बनाउने भयो शहीद–द्वन्द्वपीडितका लागि १० करोडको कोष

कांग्रेसले बनाउने भयो शहीद–द्वन्द्वपीडितका लागि १० करोडको कोष


  • 92
    Shares

    कांग्रेसले बनाउने भयो शहीद–द्वन्द्वपीडितका लागि १० करोडको कोष
    images

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा लागेर शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित र घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ।

    काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीका योद्धाहरूप्रतिको पारिवारिक अपनत्व र जिम्मेवारी बोध गर्दै उक्त कोष बनाउने नीति अघि सारिएको हो।

    सामाजिक र राष्ट्रिय सरोकारका मुद्दाहरूमा पार्टीलाई सिधै नागरिकसँग जोड्न राष्ट्रिय सरोकारका लागि नेपाली कांग्रेस ९एनसी फर एनसी० नामक अभियान सञ्चालन गरिने पनि प्रस्तावमा उल्लेख छ।  

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १४:४८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij