Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय


  • 1.5K
    Shares

    गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय
    images

    काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् ।

    नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच राष्ट्रिय स्तरको सहकार्य भएपछि गण्डकीमा पनि सरकारबाट एमाले बाहिरिन लागेको हो ।

    एमालेबाट गण्डकीमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि र लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री छन् ।

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १०:३०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij