Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा


  • 50
    Shares

    • images
    राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

    राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपामा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

    पार्टीमा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै उनले सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको धारणा राखेका छन् । युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले पुस्तान्तरण हुन नसके पार्टी नाममा मात्रै सीमित हुन सक्ने बताएका छन् ।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १३:१०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij