Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन विद्या भण्डारी च्यासलमा

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन विद्या भण्डारी च्यासलमा


  • 239
    Shares

    • images
    एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन विद्या भण्डारी च्यासलमा

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् ।

    एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो केहीबेरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।

    भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा बोलाइएको बैठकले भेलाका एजेन्डा अनुमोदन गर्नेछ । त्यस्तै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । 

     

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १३:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij