Logo

२०८३ मंसिर १ गते मंगलवार

२०८३ मंसिर १ गते मंगलवार

घट्यो सबैजसो विदेशी मुद्राको मूल्य, आजको विनिमयदर कति ?

घट्यो सबैजसो विदेशी मुद्राको मूल्य, आजको विनिमयदर कति ?


  • 540
    Shares

    • images
    घट्यो सबैजसो विदेशी मुद्राको मूल्य, आजको विनिमयदर कति ?

    नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

    आज अमेरिकिन डलर १ को खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा तोकिएको छ। हिजो सोमबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा थियो।

    यस्तै आज युरोपियन युरो १ को खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा छ। सोमबार युरोपियन युरो १ को खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा थियो। 

    आज यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

    अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर १ को खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा कायम भएको छ।

    राष्ट्र बैंकका अनुसार थाई भाट १ को खरिददर ४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४ रुपैयाँ ४४ पैसा, यूएई दिराम १ को खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ, मलेसियन रिङ्गेट १ को खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २४ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा, स्विडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ ०९ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा तोकिएको छ।

    यस्तै आज हङकङ डलर १ को खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, कुवेती दिनार १ को खरिददर ४८८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ६३ पैसा, बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ६१ पैसा बिक्रीदर ३९९ रुपैयाँ २० पैसा, ओमनी रियाल १ को खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १० पैसा छ।

    dollar-8-1_onwEofCEsE.png

     

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - ०५:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij