Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

आज (कात्तिक २९)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक

आज (कात्तिक २९)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक


  • 330
    Shares

    • images
    आज (कात्तिक २९)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २९ गते आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    जसअनुसार आज अमेरिकन डलरसहित सबै विदेशी मुद्राको मूल्य स्थिर बसेको छ। आज पनि अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ।

    यस्तै आज पनि युरो १ को खरिददर १६६ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर १६७ रुपैया १० पैसा छ। यसैगरी आज पनि पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तोकिएको छ।

    यस्तै आज पनि स्विस फ्रांक १ को खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ। 

    विनिमयदर सूचीमा हेर्नुहोस्

    dollar-29_YVesgVnEdE.png

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - ०६:०२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij