Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

कांग्रेस महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी

कांग्रेस महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी


  • 477
    Shares

    कांग्रेस महिला महामन्त्रीमा  डा. डिला संग्रौला (पन्त) विजयी
    images

    काठमाडौं । नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् ।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको आइतबार राति भएको अन्तिम मतपरिणामअनुसार संगौलाले तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।  

    उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ मत प्राप्त गरेकी छन् । त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - ०६:३९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij