Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

दोस्रो महाधिवेशन सफल बनाउन जनमत पार्टीका चार निर्णय

दोस्रो महाधिवेशन सफल बनाउन जनमत पार्टीका चार निर्णय

images

  • 456
    Shares

    दोस्रो महाधिवेशन सफल बनाउन जनमत पार्टीका चार निर्णय
    images

    काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले दोस्रो महाधिवेशनसम्बन्धी विभिन्न चार वटा निर्णय गरेको छ । 

    सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनलाई मध्यनजर गर्दै भदौ २१ भित्र सबै वडा तथा पालिका अधिवेशनको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । 

    भदौ मसान्तसम्म कायम सबै सदस्यलाई क्रियाशील सदस्यता कायम गर्ने निर्णय गरेको राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले जनाएकी छन् । सचिवालय बैठकले स्वास्थ्यकर्मी जनमत सङ्घको राष्ट्रिय संयोजकमा प्रदिप महतोलाई तोकेको छ।  

     

    jp_bWfHdCrHKz.png

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १६:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij