Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

प्रधानमन्त्री वालेन्द्र शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री


  • 302
    Shares

    • images
    प्रधानमन्त्री वालेन्द्र शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

    काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका भारतीय विदेशमन्त्री एस जयशङ्कर होटेल ताजमहल पुगेका छन् ।

    आजै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि भारतीय विदेशमन्त्री उनी बसेको होटेल पुगेका हुन् ।

    प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीचको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १८:४४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij