Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

नेपाली सेनाको सलामी नलिई हिडेका बालेनले लिए भारतीय सेनाको सलामी

नेपाली सेनाको सलामी नलिई हिडेका बालेनले लिए भारतीय सेनाको सलामी


  • 309
    Shares

    • images
    नेपाली सेनाको सलामी नलिई हिडेका बालेनले लिए भारतीय सेनाको सलामी

    काठमाडौँ । दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले भारतीय सेनाको सलामी लिएका छन् । भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई विमानस्थलमा सलामी दिएका हुन् ।

    आइतबार नेपालबाट भारत भ्रमणमा निस्कँदा प्रधानमन्त्री शाहले नेपाली सेनाबाट सम्मान गारत (गार्ड अफ अनर) लिएनन् । कुनै तामझामबिना नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका उनले भारतमा भने सेनाको सलामी लिएका हुन् ।

    नेपालमा सम्मान गारत नलिए पनि प्रधानमन्त्री शाहले भारतमा सलामी लिएपछि टिकाटिप्पणी सुरु भएको छ ।

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १९:०१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij