Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

थाइल्यान्डका प्रधानमन्त्रीले नियम उल्लंघन गरेपछि तिराइयो जरिवाना

थाइल्यान्डका प्रधानमन्त्रीले नियम उल्लंघन गरेपछि तिराइयो जरिवाना


  • 6.1K
    Shares

    थाइल्यान्डका प्रधानमन्त्रीले नियम उल्लंघन गरेपछि तिराइयो जरिवाना
    images

    थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचाले कोरोनाविरुद्धको नियम उल्लंघन गरेपछि जरिवाना तिर्नुपरेको छ।

    सोमबार मास्क नलगाएपछि उनलाई १९० अमेरिकी डलर जरिवाना तिराइएको राजधानी बैंकको गभर्नरले बताएका छन् ।

    गभर्नर अस्विन क्वानमुआङले आफ्नो फेसबुक पेजमा लेखेका छन्,‘मास्क नलगाएका प्रधानमन्त्रीलाई मैले उहाँले नियमको उल्लंघन गरेको जानकारी दिए।’

    सुरुवातमा प्रधानमन्त्रीले मास्क नलगाएको फोटो पनि सार्वजनिक गरिएको थियो। तर त्यो अहिले गभर्नरको फेसबुक पेजबाट हटाइएको छ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १४:१०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij