Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

स्याङ्जाको एउटा मतदानस्थलमा मतदान रोकियो

स्याङ्जाको एउटा मतदानस्थलमा मतदान रोकियो


  • 533
    Shares

    स्याङ्जाको एउटा मतदानस्थलमा मतदान रोकियो

     काठमाडौं । स्याङ्जाको क्षेत्र नम्बर–२ स्थित वालिङमा रहेको एउटा मतदानस्थलको मतदान रोकिएको छ । वालिङ नगरपालिका–१० मा बालज्योति आवासीय विद्यालय मदीखोलामा मतदान रोकिएको मतदान स्थलमा खटिएका एक जना सुरक्षा अधिकृतले  बताए ।

    मतदान अधिकृतले प्रत्यक्षतर्फको मत पत्रमा हस्ताक्षर नगरेको विषयमा विवाद भएको थियो । सर्वदलीय सहमति गरेर सो मतदान स्थलमा मतदान गराउने प्रयास जारी रहेको सरकारी अधिकारीहरू बताउँछन् । 

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १४:२९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij