Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना


  • 694
    Shares

    १० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

    काठमाडौं ।  काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् ।

    १० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्यापेरै मतदान स्थल पुगेकी थिइन् । रञ्जुले काठमाडौं १ को वडा नम्बर १० स्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

    रञ्जुलाई गत फागुन १२ गते पुत्रलाभ भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १४:४९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij