Logo

२०८३ बैशाख ५ गते शनिवार

२०८३ बैशाख ५ गते शनिवार

कतारस्थित अमेरिकी हवाई अड्डामा इरानले हान्यो ब्यालिस्टिक मिसाइल

कतारस्थित अमेरिकी हवाई अड्डामा इरानले हान्यो ब्यालिस्टिक मिसाइल


  • 638
    Shares

    कतारस्थित अमेरिकी हवाई अड्डामा इरानले हान्यो ब्यालिस्टिक मिसाइल

    कतारस्थित अमेरिकी हवाई अड्डामा इरानले हान्यो ब्यालिस्टिक मिसाइल इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी कतारमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। 

    कतारको रक्षा मन्त्रालयले इरानबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ। बीबीसीका अनुसार तीमध्ये एउटा क्षेप्यास्त्र कतारको वायु रक्षा प्रणालीले हावामै खसालेको छ।

    दोस्रो क्षेप्यास्त्र भने कतारस्थित सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा अल उदेद एयर बेसमा प्रहार गरिएको छ। 

    अहिलेसम्म आक्रमणबाट कुनै हताहतको रिपोर्ट नभएको कतारले जनाएको छ। यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

    images
    प्रकाशित मिति :फाल्गुण २० २०८२ बुधवार - १४:४१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij