२०८२ कार्तिक १५ गते शनिवार
मेक्सिकोको पश्चिमी क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ। सोमबार ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प जाँदा दुई जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।
जनघनत्व बढी रहेको पश्चिमी शहर मिचुवाकानलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार दिउँसो १ बजे भुकम्प गएको थियो।
भुकम्पका कारण प्यासिफिक पोर्टस्थित मन्जानिलोमा भवन भत्किँदा दुईको मृत्यु भएको हो। क्षतिको थप विवरण आउन बाँकी छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij