Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

सर्लाही ४ मा सुरुवातमै गगनमाथि अमरेशकुमारकाे अग्रता

सर्लाही ४ मा सुरुवातमै गगनमाथि अमरेशकुमारकाे अग्रता


  • 960
    Shares

    सर्लाही ४ मा सुरुवातमै  गगनमाथि अमरेशकुमारकाे  अग्रता

    काठमाडौं । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिहंले सुरुआती अग्रता बनाएको छन्। सिंहले ९७६ मत ल्याउँदा कांग्रेस सभापति गगन थापाले ७४४ ल्याएर पछ्याइरहेका छन्।

    यहाँ नेकपाका डा। राजनीश रायले १९५ मत पाएका छन्। अहिले बलरा नगरपालिकाको मतगणना भइरहेको छ। यो अमरेश सिंहको पालिका हो।

    images
    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १३:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij