Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

देउवाको गृहजिल्ला डडेल्धुरामा रास्वपाको अग्रता, कांग्रेस तेस्रो

देउवाको गृहजिल्ला डडेल्धुरामा रास्वपाको अग्रता, कांग्रेस तेस्रो

  • 1.0K
    Shares

    देउवाको गृहजिल्ला डडेल्धुरामा रास्वपाको अग्रता, कांग्रेस तेस्रो
    images

    काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि रास्वपाले अग्रता बताएको छ।

    यहाँ रास्वपाका डा।तारा जोशीले ५७४ मत ल्याएर अगाडि छन्।

    दोस्रो स्थानमा रहेको नेकपाले २३८ मत पाउँदा कांग्रेसका नैनसिंह महरले २३० र एमालेका चक्र स्नेहीले १६२ मत ल्याएका छन्। अहिले मतगणना जारी छ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १३:३२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij