२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले ९६६ मत प्राप्त गरेका छन् ।
एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij