२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    अमेरिकामा लगातार गोलीकाण्ड भइरहेको छ । राजधानी वाशिङटन डीसीमा आइतवार अबेर राति भीडमाथि गोली चलेको छ । गोली लागेका ६ जनामध्ये एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
आक्रमणकारीको बारेमा विस्तृत जानकारी उपलब्ध छैन । विगत १२ घन्टामा गोली चलेको यो छैटौं घटना हो । ती ६ घटनामा ११ जनामाथि गोली हानिएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij