Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्तको सानदार जित

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्तको सानदार जित


  • 589
    Shares

    काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्तको सानदार जित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो सफलता हासिल गरेको छ। काठमाडौं क्षेत्र नम्बर–८ बाट रास्वपाका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी भएसँगै पार्टीले दोस्रो जित हात पारेको हो।

    श्रेष्ठले नेपाली कांग्रेस र नेकपाका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्। यसअघि काठमाडौं क्षेत्र नम्बर–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएसँगै रास्वपाले पहिलो सफलता हासिल गरेको थियो।

    रञ्जु दर्शना न्यौपानेको जितपछि काठमाडौं–८ मा बिराजभक्त श्रेष्ठको विजयले रास्वपाको राजधानीमा प्रभाव बलियो देखिएको छ। जारी मतपरिणामहरूले रास्वपाको नयाँ राजनीतिक शक्तिका रूपमा उपस्थितिलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।

    images
    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १७:५५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij