Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता

कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता


  • 176
    Shares

    कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता

    काठमाडौं । कालीकोटमा मतगणना जारी छ। यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ।

    नेकपाबाट यहाँ महेन्द्र बहादुर शाही उम्मेदवार छन्। उनी कर्णालीका पूर्वमुख्यमन्त्री हुन्। उनले ३ हजार ३९६ मतसहित अग्रता लिइरहेका छन्।

    यहाँ एमाले दोस्रो स्थानमा छ। एमालेका उमेदवार नागिन्द्र शाहीले २ हजार ५१२ मत पाएका छन्। कांग्रेस उमेदवार हर्षबहादुर बमले २ हजार ५०४ मत ल्याएका छन्।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १०:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij