Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

रुकुमपूर्वमा २६३५ मत गन्दा प्रचण्ड अगाडि

रुकुमपूर्वमा २६३५ मत गन्दा प्रचण्ड अगाडि


  • 666
    Shares

    रुकुमपूर्वमा २६३५ मत गन्दा प्रचण्ड अगाडि

    काठमाडौं । रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार ४ सय १५ मत प्राप्त गरेका छन्।

    यस्तै नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ४ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टिका उम्मेदवार सन्दीप पुनले ३५, राप्रपाका उम्मेदवार रोशन शाहले ७, नेसनल मंगल अर्गनाइजेसन पार्टीका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन्।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - ०९:१५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij