Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

रसुवामा कांग्रेसको अग्रता

रसुवामा कांग्रेसको अग्रता


  • 666
    Shares

    रसुवामा कांग्रेसको अग्रता

    काठमाडौं । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६ सय ८९ मत प्राप्त गरेका छन् ।

    यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५ सय ३८ र नेकपा एमालेका प्रेम तामाङले २ सय ३५ मत प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - ०८:५२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij