२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छोडेर भागेका छन् । राष्ट्रपति राजपाक्षे, उनकी श्रीमती र दुई जना अंगरक्षकसहित बुधबार बिहानै श्रीलंकाली वायुसेनाको विमानमार्फत देश जाडेर माल्दिभ्सको राजधानी मालेतर्फ प्रस्थान गरेका हुन् ।
यसअघि सोमबार पनि राजपाक्षेले देश छोड्नलाई दुई पटक प्रयास गरेपनि असफल भएको सीएनएनले लेखेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij