२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पुर्याएको प्रहरीले आइतबार जनाएको हो ।
प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए । राजधानीको दक्षिण पूर्वमा पर्ने सोवेटो जोहानेसबर्गको सबैभन्दा ठुलो सहरी क्षेत्र हो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij