Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

भारतीय चर्चित गायक केकेको निधन

भारतीय चर्चित गायक केकेको निधन


  • 2.9K
    Shares

    भारतीय चर्चित गायक केकेको निधन
    images

    भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (कके)को निधन भएको छ। ५३ वर्षीय केकेको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो।

    महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

    १९६८ मा भारतको देल्लीमा जन्मेका केकेले हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गाएका हजारौं गीत चर्चित छन्।

     

    प्रकाशित मिति :जेठ १८ २०७९ बुधवार - ११:०९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij