काठमाडौं । एकजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
प्रहरी
दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो ।
गोरखा । भिमसेनथापा गाउँपालिकाले बाँझो जमिनमा फुल खेती कार्यक्रमका लागि कृषक, कृषि समुह तथा विद्यालय छनौट गरेको छ ।
गाउँपालिकाले फूलखेती कार्यक्रमका लागि
काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थप चर्काउने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको २१ औं दिनका लागि आन्दोलनको समय
सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना सहसहिचवको सरुवा गरिएको हो।
हेरौँ को
काठमाडौं । विभिन्न कर्मचारी सङ्गठनहरूले आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
सिंहदरबारमा मङ्गलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य