Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

डोटीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

डोटीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु


  • 1.1K
    Shares

    • images
    डोटीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

    दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ०७:२७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij