Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित


  • 2.8K
    Shares

    कक्षा १२ को परीक्षा स्थगित

    काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा स्थगित गरेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।

    प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।

    प्रधानमन्त्रीको निर्देशनपछि बोर्डको बैठक बसी परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ। 

    images
    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १९:४८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij