Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

१६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन


  • 876
    Shares

    १६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

    काठमाडौं । एकजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। 

    प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १६ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। 

    गैर हाजिर हुनेमा ए सहायक अबलदार, १४ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्। 

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ०९:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij