Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

लेक लागेकी युवतीको नेपाली सेनाद्वारा उद्धार

लेक लागेकी युवतीको नेपाली सेनाद्वारा उद्धार


  • 1.1K
    Shares

    लेक लागेकी युवतीको नेपाली सेनाद्वारा उद्धार
    images

    काठमाडौं । नेपाली सेनाले रसुवाबाट एक युवतीको उद्धार गरेको छ।

    गोसाइकुण्ड गाउँपालिका-४ याम्फुमा पदयात्राको क्रममा लेक लागि अचेत भएकी २१ वर्षीया युवतीको उद्धार गरिएको नेपाली सेनाले जनाएको हो। नेपाली सेनाको श्रीनाथ गण अन्तर्गत सुरक्षा बेस लाङटाङबाट खटिएको टोलीले उद्धार गरेको छ। 

    उनलाई अक्सिजनसहित प्राथमिक उपचार पश्चात् स्ट्रेचर मार्फत थप उपचारको लागि लाङटाङ स्वास्थ्य चौकीसम्म पुर्‍याएको सेनाले जनाएको छ। 

     

     

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ११:५७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij