मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेहनतको फल मिल्नेछ । शैक्षिक छेत्रमा सफल भइनेछ । सन्तान प्रतिकोमाया बढेर जानेछ। आकाङ्क्षा गरेका कार्यहरुले तिब्रता पाउनेछन । दिन शुभ
मेष
पितासङ्गको सम्बन्ध मजबुत बन्नेछ। कार्यक्षेत्रमा प्रगतिले फड्को मार्नेछ । आज काम बन्ने योग रहेको छ ।
बृष
खर्चमा बढोत्तरी होला , अनावश्यक झैझमेलामा फसिने
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आफन्तसँग विवाद हुने र