Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज बुधवार,२०८१ चैत्र २७ गतेको राशिफल

आज बुधवार,२०८१ चैत्र २७ गतेको राशिफल


  • 4.7K
    Shares

    आज बुधवार,२०८१ चैत्र २७ गतेको राशिफल

    मेष

    भाइचारा बढ्नेछ । आफन्तजनको सहयोगमा महत्वपूर्ण कार्यहरु सफल हुँदै जानेछन । बैमनस्यता अन्त्य भइ सबैसङ्ग समझदारी बढ्नेछ । आज नया कार्यको थालनी हुनेछ ।

    बृष

    अचारक धन आगमनले मनमा प्रशन्नता छाउला । मीठो बोली बचनले सबैको प्यारो भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आयश्रोतमा बृद्दी हुनुका साथसाथै पशु चौपायाबाट पनि लाभ हुनेछ ।

    मिथुन

    मुहारमा कान्ति बढ्नेछ । भौतिक एबम आध्यात्मिक शान्तिले मन प्रशन्न रहला । पारिवारिक रमझममा समय बित्नुका साथसाथै नजिकैको यात्रा पनि हुने देखिन्छ ।

    कर्कट

    अनावश्यक झैझमेलामा फसिनेछ । खर्छ बढ्ला । आम्दानी नहुदा मनमा चिन्ता छाउनेछ । यात्रामा कठिनाई आउनेछ । आलस्य बढ्नुका साथसाथै मनमा चिन्ताले डेरा जमाउनेछ ।।

    सिंह

    आयआर्जन बढ्नेछ । शैक्षिक प्रगती हुनेछ । मनमा भएका नकारात्मक भावहरु हट्नेछन । अचानक धन प्राप्तिले मन प्रशन्न रहनेछ । भौतिक सुखको आनन्द मिल्नेछ ।

    कन्या

    कार्यछेत्र मजबुत रहनेछ । राज्यबाट सम्मान पाइनेछ । पुराना कार्यहरु बन्ने र नया कार्यको थालनी हुनेछ । मनमा शान्ती र मुहारमा कान्ति बढ्नेछ । मेहनतको फल पाउँदा खुसी भइनेछ ।

    तुला

    आज धार्मिक यात्रा होला । मङ्गल कार्यमा सरिक हुन पाइनेछ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । कतै एकन्त ठाउमा गएर जप ध्यान आदि कार्यहरुमा समय व्यतीत हुने देखिन्छ ।

    बृश्चिक

    चोटपटकको भय रहनेछ । सवारीसाधनले धोका दिन सक्छ । शरीरमा कष्ट हुनेछ । मन अशान्त भइ झैझगडा हुन सक्नेछ । सावधान रहनुहोला ।

    धनु

    पराक्रम बढ्नेछ । पति पत्नीमा रहेको विवाद सुल्झनेछ । रमाइलो ठाउमा पारिवारिक  भ्रमण हुनेछ । आयआर्जनका श्रोतहरु फेला पर्नेछन ।

    मकर

    शत्रुहरु पराजित हुनेछन  । रिणबाट मुक्त भइनेछ । रोगव्याध हटेर जानेछ । मनमा भने केही द्विविधा उत्पन्न होला । नया कार्यको थालनी हुनेछ । आजको समय मध्यम रहेको छ ।

    कुम्भ

    शिक्षा छेत्र मजबुत रहनेछ । सन्तानबात सुखको अनुभुती गर्न पाइनेछ । कार्यहरु सरल रुपमा सम्पादन हुनेछन । अनपेक्षित लाभले मुहारमा हर्ष बढ्नेछ ।

    मीन

    टाढाको यात्रा होला । मन अशान्त रहनेछ । शत्रुहरुले दुख दिनेछन । बोलिको कारणले झैझमेला उत्पन्न होला । घरमा कलहको वातावरणले मनमा नैराश्यता छाउनेछ । सावधान रहनुहोला ।।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ०१:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij