Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल


  • 3.6K
    Shares

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    मेष

    आज सुखमा कमि आउनेछ। कामहरु बिग्रनाले मन खिन्न रहला । मन चन्चल भइरहनेछ । दुविधा बढ्नेछ । बिनाकारणको यात्राले झमेला उत्पन्न होला । भगवान महाकालको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अनिष्ट हटेर जानेछ ।

    बृष

    परक्रम बढ्नेछ । साथीभाइको सहयोगमा महत्वपूर्ण कामहरु बन्नेछन । रमाइलो यात्राको योग पनि रहेको छ । दाजुभाइ दिदिबहिनीमा प्रेम बढेर जानेछ । आज राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्नुहोला।।

    मिथुन

    बोलेको कुरा पुग्नाले मन प्रशन्न रहनेछ ।। वाणी शिद्द हुनेछ । अरुलाइ सहयोग गर्न पाउँदा मनमा शान्ति छाउनेछ । मीठो भोजनको अवसर पनि जुट्ला ।। आज नवदुर्गाको उपासना गरेर कार्यको थालनी गर्नुहोला । सफल भइनेछ ।

    कर्कट

    मन शान्त रहनेछ ।। पारिवारिक भेट्घाटमै दिन बित्ने समय रहेको छ ।। शरीरले आध्यात्मिक अनुभुती पनि प्राप्त गर्नेछ ।। साहित्य संगीत छेत्रमा मन जानेछ ।। सरस्वती देविको दर्शन गरेर कार्यारम्भ गर्नुहोला ।।

    सिंह

    अत्याधिक खर्च बढ्नाले मन अशान्त रहन सक्दछ ।। झैझमेलामा फसिने समय पनि रहेको छ ।। राम्रो कार्यको जश नपाइन सक्छ ।। मनमा दुबिधा छाउनेछ ।। आज कालीमाताको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला ।

    कन्या

    आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ । छोटो दुरिको यात्रा होला ।। शत्रुहरु पराजित हुनेछन ।। राज्यबाट मानसम्मान पाइनेछ ।। आज गणपति महाराजको दर्शन गरेर कार्यारम्भ गर्नुहोला ।।

    तुला

    गरेको कार्यको उचित मुल्यांकन हुनेछ ।। पैतृक धन हात पर्ला । कार्यछेत्र मजबुत बन्नेछ ।। प्रमोसनको समय रहेको छ । मनमा हर्ष छाउला । आज लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला ।

    बृश्चिक

    आज धार्मिक यात्रा हुनेछ ।। भाग्य बलियो रहेकोछ ।। शैक्षिक छेत्रमा फड्को मारिनेछ ।। आम्दानीका नया श्रोतहरु फेला पर्नेछन ।। आध्यात्मिक शान्तिको अनुभुती हुनेछ । आज नवग्रहको दर्शन गरेर कार्यारम्भ गर्नुहोला सफल भइनेछ।

    धनु

    आज समय त्यति राम्रो छैन कष्ट बढ्नेछ । बोलिको कारणले गाली खानपर्ने हुन सक्दछ ।। स्वास्थमा समस्या आउला । अनपेक्षित घटनाले मनमा नैराश्यता छाउनेछ ।। नारायणकवचको पाठ गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट हटेर जानेछ ।।

    मकर

    आज आम्दानिमा बृद्दि छाउनेछ ।। पशु चौपायाबाट लाभ लिन सकिनेछ ।। वाहन खरिदको योग पनि रहेकोछ ।। पारिवारिक भेटघाटमा मन रम्नेछ ।। आज भगवान पशुपतिनाथको स्मरण गरेर कार्यारम्भ गर्नुहोला सफल भइनेछ ।

    कुम्भ

    रोगव्याधी हटेर जानेछ ।।  आम्दानिका नया श्रोतहरु बढेर जानेछन ।। शत्रु माथी बिजय हासिल गर्न सकिनेछ । रिणबाट मुक्त हुने समय रहेकोछ ।। आज वरुण देवको दर्शन (स्मरण) गरि कार्यको थालनी गर्नुहोला सफल हुनुहुनेछ ।

    मीन

    आज शैक्षिक छेत्र मजबुत बन्नेछ ।। साहित्यिक कार्यमा अग्रसरता देखाउन पाइनेछ ।। संगीतमा मन रम्नेछ ।। सन्तान प्राप्तिको योग पनि रहेकोछ ।। आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ ।। भगवान सुर्यनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।।

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - ०१:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij