Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज बिहीवार, २०८१ चैत्र २१ गतेको राशिफल

आज बिहीवार, २०८१ चैत्र २१ गतेको राशिफल


  • 3.8K
    Shares

    आज बिहीवार, २०८१ चैत्र २१ गतेको राशिफल

    २०८१ साल चैत्र २१  गते बिहिबार

    मेष

    आर्थिक लाभ प्राप्त हुने योग रहेको छ । मनले चाहेको  फलहरु पनि प्राप्त हुनेछन । मन प्रसन्न रहनेछ । सुर्यनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।

    बृष

    शरिरमा एक किसिमको स्फुर्ती बढ्नेछ । रोगहरु ब्यदा  हटेर जानेछन । मनमा हर्ष र उमङ छाउने  भएकाले आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ ।।

    भगवान पशुपतिनाथको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । सुभ फल मिल्ने छ

    मिथुन

    स्वास्थ समस्या देखिन सक्छ ख्याल गर्नुहोला । आज काम कार्य  कठिनाइ हरु आइपर्लान ।  लक्ष्मी माता  लाई दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला दिन राम्रो हुनेछ ।

    कर्कट

    आम्दानी बढिरहने योग छ । मन प्रफुल्ल रहनेछ । साथीभाइको सरसल्लाहले कामहरु बन्नेछन । चिताएको पूरा हुनेछ । धार्मिक कार्यमा सरिक हुने योग रहेको छ । सप्तरिषीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

    सिंह

    आज गरेका कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । कार्यशैली मजबुत हुनुका साथसाथै पारिवारिक मेलमिलापको समय पनि छ । भगवान गणेशको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

    कन्या

    धर्मकर्ममा मन जानेछ । घरमा माङ्गलिक कार्य हुने समय रहेको छ । कतै माङ्गलिक कार्यमा सरिक हुने अवसर जुट्नेछ । शैक्षिक छेत्र मा सफलता को योग रहेको छ  । भगवान लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।

    तुला

    यात्रा गर्दा ध्यान दिनुहोला । शारीरिक एबम मानसिक तनाब  ले सताउला  । चोटपटको भए पनि रहेको छ । सचेत रहनुहोला । भगवान बटुक भैरवको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट

     हटेर जानेछ ।

    बृश्चिक

    शत्रुहरु मित्र बनेर सहयोग गर्न तत्पर हुनेछन ।। आजको दिन प्रेमिल रहनेछ । पतिपत्नीमा प्रेमको स्तर बढेर जानेछ । भगवान राधाकृष्णको चरणकमलको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

    धनु

    रिणको भार कमहुने योग रहेको छ । रोगव्याधी हटेर जानेछ ।। कृषि कार्यमा मन जानेछ ।। भगवती देविको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।

    मकर

    शिक्षामा सफलता भाग्यमा बढोत्तरी हुने समय रहेको छ । सन्तानबाट सुख मिल्नेछ । सन्तान प्राप्तिको योग पनि रहेको छ ।। आज पारिवारिक रमझम रहला । देवराज इन्द्रको स्मरण गरेर कार्यारम्भ गर्नुहोला । दिन मजबुत रहनेछ ।

    कुम्भ

    पारिवारिक बेमेल हुने  देखिन्छ । मन अशान्त रहला । सोचेको कुरा प्राप्त नहुदा मन दुख्नेछ । छालासम्बन्धी रोगले सताउला । मातृसुखको कमि महसुस हुनेछ । गौरी आदि १६ मातृकाको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

    मीन

    पराक्रम बढ्नुका साथसाथै मनमा उत्साह छाउनेछ । पारिवारिक सुखको अनुभुती प्राल्त होला । मनमा अध्यात्मिक शान्तिको आभास हुनेछ । पिङ्गला आदि योगिनीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ०१:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij