Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा

प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा अवतरण

प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा अवतरण


  • 407
    Shares

    • images
    प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा अवतरण

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

    प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । उनलाई विमानस्थलमा स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ ।

    प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल–भारत बिजनेस फोरममा सहभागिता तथा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ ।

     

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १५:४५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij