२०८३ मंसिर ६ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरिएको छ ।
प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ । उनको स्वागतका लागि विमानस्थलमा आवश्यक तयारी पूरा गरिएको छ ।
प्रधानमन्त्री शाह आइतबार काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गरिसकेका छन । उनी नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली पुग्ने भएकाछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij