Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

धान काट्ने मेसिनमा ठोक्कियो मोटरसाइकल, दुई युवकको घटनास्थलमै मृत्यु

धान काट्ने मेसिनमा ठोक्कियो मोटरसाइकल, दुई युवकको घटनास्थलमै मृत्यु


  • 85
    Shares

    • images
    धान काट्ने मेसिनमा ठोक्कियो मोटरसाइकल, दुई युवकको घटनास्थलमै मृत्यु

    काठमाडौं ।  झापामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ।

    बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडक खण्डमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको हो।

    विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशी छन्।

    उनीहरूको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - ११:११:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij