Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

राष्ट्रिय भेलाको तयारीका लागि एमालेले बोलायो स्थायी कमिटी बैठक

राष्ट्रिय भेलाको तयारीका लागि एमालेले बोलायो स्थायी कमिटी बैठक


  • 211
    Shares

    • images
    राष्ट्रिय भेलाको तयारीका लागि एमालेले बोलायो स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेले राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाएको छ ।

    स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन् ।

    एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुँदैछ । सोही भेलाको तयारीबारे आवश्यक छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । 

    भेला लगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने एमालेले जनाएको छ ।

       

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १४:३७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij