Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त


  • 260
    Shares

    • images
    राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्।   

    नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।   

    राष्ट्रपतिको कार्यालयका अनुसार  डा। रत्नबहादुर बागचन्द,  चन्द्रबहादुर सारु,  जनक पाण्डे र  गोकर्ण लाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरिएको हो ।

    nn_rbH4zjbTYe.webp

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १२:४९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij