Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि


  • 442
    Shares

    कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि
    images

     काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको चार प्रदेशको मतगणना सुरु हुँदै छ।

    आज दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।

    मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।

    केन्द्रीय सदस्यका उम्मेदवार मतगणना स्थलमा आफैँ उपस्थित हुन पाउने तर प्रतिनिधि राख्न नपाउने समेत निर्वाचन समितिले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २८ २०८३ बुधवार - १३:५२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij