Logo

२०८३ मंसिर १२ गते शनिवार

२०८३ मंसिर १२ गते शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा रोजगारको अवसर

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा रोजगारको अवसर

images

  • 435
    Shares

    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा रोजगारको अवसर
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न पदमा आवेदन आह्वान गरेको छ । दक्ष, योग्य तथा प्रतिबद्ध व्यक्तिहरूबाट आवेदन माग गरिएको पार्टीले जनाएको हो । 

    आह्वान गरिएका पदहरूमा भिडियोग्राफर २ जना, भिडियो सम्पादक २ जना, प्रिन्ट डिजाइनर २ जना तथा सामग्री लेखक २ जना रहेका छन् । यसैगरी आवेदक सहयोग अधिकृत ४ जना र अभिलेखीकरण अधिकृत २ जना गरी जम्मा १४ जना जनशक्ति माग गरिएको छ । 

    इच्छुक व्यक्तिहरूले २०८३ मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन leadershipacademy@rspnepal.org मा पठाउन सकिने जनाइएको छ ।

    934419972_1127454633530572_8146653838843475105_n_FqX0dB5alt.webp

    प्रकाशित मिति :मंसिर १२ २०८३ शनिवार - १७:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij