Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

नेप्सेमा सामान्य अंकको सुधार, साढे ४ अर्बको कारोबार

नेप्सेमा सामान्य अंकको सुधार, साढे ४ अर्बको कारोबार


  • 344
    Shares

    नेप्सेमा सामान्य अंकको सुधार, साढे ४ अर्बको कारोबार
    images

    काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले बढेर २५९५.८१ बिन्दुमा उक्लिएको छ ।

    अघिल्लो दिन अर्थात् गत साताको शुक्रबार भने नेप्से १७.१५ अंकले बढेर २५९१.८५ बिन्दुमा कायम भएको थियो ।

    आज नेप्सेमा कुल ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको शुक्रबार भने नेप्सेमा कुल ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएकामध्ये १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १५:३०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij