Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

पत्रकार राजेन्द्र विष्टको निधन

पत्रकार राजेन्द्र विष्टको निधन

images

  • 316
    Shares

    पत्रकार राजेन्द्र विष्टको निधन
    images

    काठमाडौँ । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ ।

    कलेजोको समस्याबाट पीडित उनको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रेस चौतारीका सुदूरपश्चिम इञ्चार्ज दिलबहादुर छन्त्यालले जानकारी दिए।

    पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका थिए।

    तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी पछिल्लो समय राष्ट्रिय समाचार समिति(रासस)का कार्यरत थिए ।

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १८:१५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij