Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

कांग्रेसमा ३ महामन्त्रीका लागि ९ जनाले दिए उम्मेदवारी (सूची)

कांग्रेसमा ३ महामन्त्रीका लागि ९ जनाले दिए उम्मेदवारी (सूची)


  • 484
    Shares

    कांग्रेसमा ३ महामन्त्रीका लागि ९ जनाले दिए उम्मेदवारी (सूची)
    images

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तर्गत महामन्त्री पदमा हालसम्म ९ जनाले मनोनयन दर्ता गराएका छन् । संशोधित विधान अनुसार महामन्त्रीमा एक महिलासहित ३ जनाका लागि निर्वाचन हुनेछ ।

    निर्वाचन समितिका अनुसार अहिलेसम्म उम्मेदवारी दिनेहरूको नाम यसप्रकार छ-

    १. डा. डिला संग्रौला (पन्त)

    २. शंकर तिवारी

    ३. डा. सुनीलकुमार शर्मा

    ४. नैनसिंह महर

    ५. प्रदीप पौडेल

    ६. महालक्ष्मी उपाध्याय (डिना)

    ७. अमरसिंह पुन

    ८. रिता खनाल

    ९. गुरुराज घिमिरे

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १७:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij