Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, भोट माग्ने पछि भन्छ जय नेपाल

कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, भोट माग्ने पछि भन्छ जय नेपाल

  • 85
    Shares

    कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, भोट माग्ने  पछि भन्छ जय नेपाल
    images

    काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरेका छन् । 

    इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागिरहेका छन् । अघिअघि हिँडिरहेको रोबोटले उनका लागि मत माग्छ । मत मागेपछि रोबोटले अन्तिममा भन्छ – जय नेपाल ! 

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १६:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij